Monday, January 1, 2018

.व २०७५।७६ का लागि बजेटले गर्नुपर्ने ठानिएका कामहरु (अनुमानित बजेटसहित)
1)      कोलाम हुँदै बुङ स्वास्थ्यचौकी लाम्दुसम्मको ट्रयाक ओपन (३०-४० लाख) (सम्भव भएमा खिरौले जाने बाटो)
2)      साविकको बुङ ३ मा एकघर एक धारा (२० लाख)
3)      २ महिने लोकसेवा तयारी कक्षा (५ लाख)
4)      छेस्काम स्वास्थ्यचौकीसम्म ट्रयाक ओपन (२०-३० लाख)
5)      गुदेल स्वास्थ्यचौकीसम्म ट्रयाक ओपन (२०-३० लाख)
6)      भुवाखोलामा मोटरेवल पुल (६०-८० लाख)
7)      फूलवात्ती खोलामा मोटरेवल पुल (६०-८० लाख)
8)      बुङ साद्दीको जनसुधार आवि हुँदै बुङ आउने ट्रयाक ओपन (३०-४० लाख)
9)      तुङमादोमा ट्रस्ट ब्रीज (६०-७० लाख)
10)    छेस्काम माविलाई कक्षा १२ सम्मको बनाई अपग्रेड गर्ने (३० लाख)
11)    महाकुलुङ बहुमुखी क्याम्पसको लागि आधार निर्माण (४० लाख)
12)    चोमोलुङमा आवि पेल्माङ र शहिद स्मृति आवि साद्दीलाई अनुदान (१० लाख)
13)    वडा नं.  को वडा कार्यालय भवन निर्माण (१५ लाख)
14)    मुद्दी खोङमादिङको बाटो खोल्ने (४० लाख)
15)    बृहत पोम्लालुङ संरक्षण परियोजना (४० लाख)
16)    गुदेल माविलाई अनुदान (१० लाख)
17)    पशुसेवा तर्फ विविध (५० लाख)
18)    कृषि सेवातर्फ विविध (८०-९० लाख)
19)    स्वास्थ्यतर्फ विविध (५० लाख)

20)    छेस्काम खार्दो आविलाई अनुदान (१० लाख)

No comments: