1. Steady State Theory – Sir James Jeans – 1928 AD
2. The Big Bang Theory – Fred Hoyle – 1948 AD
3. Cosmic Microwave Background Radiation – Arno Panias & Robert Wilson – 1964 AD
4. ग्रहले सूर्यलाई परिक्रमा गर्छन् भनेर पत्ता लगाउने – निकोलस कपर्निकस – पोल्याण्ड
5. निकोलस कपर्निकसको सूर्यलाई ग्रहले परिक्रमा गर्ने सम्बन्धीको पुस्तक प्रकाशन – सन् १५४३
6. प्लेटोलाई उपग्रहको सूचीबाट हटाइएको – सन् २००६ सेप्टेम्बर १
7. ठूलोदेखि सानोतर्फ ग्रहका नाम – अरुण, बरुण, पृथ्वी, शुक्र, मंगल, बुध
8. पाँचवटा पुड्का ग्रहहरु – Ceres, Pluto, Iris, Makemake, & Haumea
9. उपग्रह संख्या – १६६
10. धुमकेतु संख्या – ३२ सय भन्दा बढी
11. सूर्यको सतहको तापक्रम – ५४०० डिग्री सेल्सियस
12. सूर्यको केन्द्रको तापक्रम – १५० लाख डिग्री सेल्सियस
13. सूर्यको पिण्ड अरु सबैको भन्दा – ७४० गुणा ठूलो (९९.८%)
14. सूर्यको पिण्ड – १.९८९×१०३० केजी
15. सूर्यको प्रकाश पृथ्विीमा आइपुग्न लाग्ने समय – ४९९.०१२ सेकेण्ड
16. सूर्यको मध्ये भागको एक धब्बा – सघन छायाँ (Umbra)
17. सूर्यको चहकिलो किनारा – विरल छायाँ (Penumbra)
18. सूर्यको विकिरण नाप्ने यन्त्र – पारहेलियोमिटर (Pyrheliometer)
19. पृथ्वीमा १ केजी भएको बस्तु सूर्यमा – २८ केजी
20. सूर्य पृथ्वीभन्दा गह्रौँ – ३ लाख ३३ हजार गुणा
21. सूर्यमा पाइने मूख्य तत्वहरु – हाइड्रोजन ७०%, हिलियम २८% र २% मेटलहरु
22. सूर्यको शक्ति कति – ३६८ विलियन मेगावाट
23. सूर्यभन्दा ठूलो तारामा भएको विष्फोट – सुरनोभा
24. सूर्यको क्षेत्रफल पृथ्वीको भन्दा – १३ लाख गुणा बढी
25. सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त यान – स्काईल्याव
26. सूर्यको प्रकाशमा हुने सात रंग पत्ता लगाउने वैज्ञानिक – न्यूटन
27. सूर्यको चुम्बकीय क्षेत्र कति वर्षमा उल्टिने – ११÷११ वर्षमा
28. शुक्र ग्रहलाई के के नामले चिनिन्छ? – Planet of Mystery, Goddess of love and beauty, Sister planet of earth, Twins planet of earth, Morning Star, Evening Star, Hottest planet, Brightest planet
29. बढी तापक्रम भएका ग्रहहरुको रंग – सेतो र निलो
30. कम तापक्रम भएका ग्रहहरुको रंग – सुन्तला वा रातो
31. God of messenger or God of commerce and travel भनेर चिनिने ग्रह – बुध
32. ग्रहहरुलाई आफ्नो अक्षमा परिक्रमा गर्न लाग्ने समय
33. बुध – ५८.५ दिन
34. शुक्र – २४३ दिन
35. पृथ्वी – २३ घण्टा ५६ मिनेट ४.०९ सेकेण्ड
36. मंगल – २४ घण्टा ३९ मिनेट ३५ सेकेण्ड
37. बृहस्पति – ९ घण्टा ५५ मिनेट
38. शनि – १० घण्टा ३० मिनेट
39. अरुण – १७ घण्टा १४ मिनेट
40. वरुण – करिव १६ घण्टा
41. ग्रहहरुलाई सूर्यको परिक्रमा गर्न लाग्ने समय
42. बुध – ८८ दिन
43. शुक्र – २२४.७ दिन
44. पृथ्वी – ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ सेकेण्ड
45. मंगल – ६८७ दिन
46. बृहस्पति – ११ वर्ष १० महिना
47. शनि – २९ वर्ष ६ महिना
48. अरुण – ८४.०१ वर्ष
49. वरुण – १६४.९ वर्ष
50. बुध ग्रहलाई परिक्रमा गर्ने पहिलो यान – मेसेन्जर
51. सूर्यको परिक्रमा गर्दा सँधै एउटा भाग सूर्यतिर फर्किरहने ग्रह – बुध
52. पश्चिमबाट सूर्य उदाउने ग्रह – शुक्र
53. सबैभन्दा लामो दिन हुने ग्रह – शुक्र
54. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह – शुक्र
55. चुम्बकीय क्षेत्र नभएको ग्रह – शुक्र
56. पृथ्वीको अधिककतम तापक्रम – मृत उपत्यका (५६.७० से.)
57. पृथ्वी र सूर्यको दूरी – १४ करोड ८८ लाख कि.मि.
58. पृथ्वीको कूल क्षेत्रफल – ५१ करोड वर्ग कि.मि.
59. पृथ्वीको भूमध्यरेखिय ब्यास – १२७५६ कि.मि.
60. ध्रुवीय व्यास भूमध्यरेखिय भन्दा – ४२ कि.मि. कम
61. पृथ्वीको पिण्ड – ५.९८×१०२४ केजी
62. पृथ्वीबाट सबभन्दा नजिकको ग्रह – शुक्र
63. चन्द्रमासको अवधी – २९.५ दिन
64. मंगल ग्रहको सतहको रंग – रातो
65. मंगल ग्रहको सबभन्दा अग्लो पहाड – Nix Olympia
66. मंगल ग्रहमा टेक्ने पहिलो यान – भाइकिङ १
67. बृहस्पति पृथ्वीभन्दा ठूलो – ३१८ गुणा
68. ग्रहहरुको राजा – बृहस्पति
69. बृहस्पति ग्रहका उपग्रह संख्या – ६२ वटा
70. ठूलो उपग्रह – गेनिमेड (बुधभन्दा ठूलो)
71. शनि ग्रह पत्ता लगाउने वैज्ञानिक – ग्यालिलियो
72. शनिको ठूलो र सानो उपग्रह – टाइटन र फोबे
73. शनि ग्रहको पिण्ड पृथ्वीभन्दा – ९५ गुणा ठूलो
74. शनिका उपग्रह संख्या – ६२ वटा
75. बृहस्पतिका हजूरवुवा ग्रह – अरुण
76. अरुण ग्रहमा सर्वप्रथम पुग्ने यान –
77. अरुण ग्रह पत्ता लगाउने – विलियम हरशेल
78. अरुण ग्रहमा सूर्य उदाउने दिशा – पश्चिम
79. अरुण ग्रहका उपग्रह – २७ वटा
80. असफल तारा – अरुण
81. अरुण ग्रहको रंग – हरियो
82. जलदेवताका नामले चिनिने ग्रह – वरुण
83. गणितीय तरिकाबाट पत्ता लगाइएको ग्रह – वरुण
84. वरुणका उपग्रह संख्या – १३ (ठूलो Triton)
85. स्पुतनिक १ पछि अन्तरिक्ष पठाइएको उपग्रह – स्पुतनिक २
86. चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्ने समय – १ मिनेट ३ से.
87. चन्द्रमा उपग्रहमध्ये कति औँ ठूलो – पाँचौ
88. चन्द्रमाको सबभन्दा अग्लो पहाड – डार्फल पिक
89. ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्ताकार रहेको कुरा पत्ता लगाउने व्यक्ति – जोहानस केपलर
90. चन्द्रमालाई पृथ्वीको परिक्रमा गर्न लाग्ने समय – २७ दिन ७ घण्टा ४३ मिनेट ११ सेकेण्ड
91. शिशु ग्रहका तीन प्रकार – कार्वन, चटन र धातुयुक्त
92. पहिचान भएका शिशुग्रह संख्या – लगभग १६ सय
93. शिशुग्रह दुई ग्रहहरुबिच घुम्ने – मंगल र बृहस्पति
94. शिशुग्रहको पहिचान भएको – सन् १८०१ मा
95. सबैभन्दा ठूलो शिशुग्रह – सिरस
96. सन् १९९४ मा बृहस्पति ग्रहमा ठोक्किएर नष्ट भएको पुच्छ्रे तारा – सुमेकर लेभी
97. धूमकेतु पत्ता लगाउने वैज्ञानिक – एडमण्ड हेली
98. उल्कापिण्डका तीन प्रकारहरु – ढुंगे, फलामे र मिश्रित
99. पृथ्वीबाट सूर्यपछि नजिकको तारा – अल्फा सेन्चुरी
100. पृथ्वीबाट देखिने सूर्यपछिको चम्किलो तारा – डग स्टार वा साइरस
101. एक तारा सूर्यको नजिक आई आफ्नो आकर्षणले सूर्यबाट टुक्रा लिई जसबाट कालान्तरमा ग्रहहरु बने भन्ने ज्वारीय सिद्धान्तका प्रतिपादक – जिन्स र जेफ्रे
102. पृथ्वीका मूख्य सातवटा टेक्टोनिक प्लेटहरु – अफ्रिकन, अन्टार्कटिक, इण्डो अष्ट्रेलियन, युरोसियन, उत्तर अमेरिकन, दक्षिण अमेरिकन तथा प्रशान्त महासागरीय हुन् ।
103. चार महाकल्पहरु – आद्य, पूराजीव, मध्यजीव र नवजीव महाकल्प
104. अधिक वर्ष पत्ता लगाउने व्यक्ति – जुलियस सिजर
105. चन्द्रमाको कक्षीय धरातलको ढल्काई – ५.१५०
106. ५ प्रकारका सम्वतहरु – सौर्य, चन्द्र, सावन, कलिगत र बृहस्पत्य संवत
107. जलको मात्रा पृथ्वीको गोलार्धमा – उत्तरीमा ४३% र दक्षिणीमा ४७%
108. भूमध्ये रेखिय क्षेत्रमा ऋृतु परिवर्तन – हुँदैन
109. दिन र रात – सालैभर बराबर हुन्छ ।
110. वायुमण्डलको विभाजन – ५ तहमा
111. पृथ्वीको स्केप भेलोसिटी – ११.१८६ किमि/सेकेण्ड
112. पृथ्वीको जलखण्ड – करिव ३७ करोड वर्ग किमि
113. स्थल खण्ड – करिव १४ करोड वर्ग किमि
114. युरी गागरिन अन्तरिक्ष पुगेको मिति – सन् १९६१ अप्रिर १२ भोस्तोक १
115. अन्तरिक्षमा प्रवेश गर्ने देशहरु – रुस, अमेरिका, फ्रान्स, जापान, चीन र भारत
116. प्रथम भारतीय अन्तरिक्ष यात्री – राकेश शर्मा
117. चन्द्र धरातमा ओर्लिने प्रथम यान – लुना २, सन् १९५९
118. चन्द्रमामा उत्रिएको मानव सहितको यान – एपोलो ११, सन् १९६९ जुलाई २१
119. एपोलो ११ का तेस्रो यात्री – माइकल कोलिन्स
120. प्रथम अन्तरिक्ष पर्यटक यात्री – डेनिस डिटो
121. पहिलो अन्तरिक्ष केन्द्र – स्यालुट १ (सोभियत संघ)
122. चन्द्रमामा अवतरण गरिनुलाई – soft landing
123. अन्तरिक्ष यानको स्केप भेलोसिटी – २५ हजार माइल प्रति घण्टा
124. चन्द्रमाको सतहमा पुग्ने राष्ट्रहरु – अमेरिका, रुस र चीन
125. चीन चन्द्रमाको सतहमा पुगेको – सन् २०१३ डिसेम्बर १४
126. चीनले चन्द्रमामा अवतरण गरेको ठाउँको नाम –
127. अन्तरिक्षमा प्रक्षेपण गरिएको पहिलो यान – स्पुतनिक १ (दोस्रो एक्सप्लोरर १)
128. अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी भू उपग्रह – कोरोना
129. अमेरिकाको अन्तरिक्षयान प्रक्षेपण केन्द्र – केप केनेडी (केप केनभेरल)
130. भारतको पहिलो अन्तरिक्षयान ‘आर्यभट्ट’ प्रक्षेपण गरिएको स्थान – रुसको बोअर्स लेक
131. रकेटका पिता – गेडार्ड
132. अन्तरिक्षमा युद्ध गर्ने अमेरिकन प्रतिरक्षा प्रणाली –
133. सूर्यले आकाशगंगा परिक्रमा गर्ने समय (कस्मिक वर्ष) – २५०० लाख वर्ष
134. अन्तरिक्षमा पुग्ने दोस्रो र तेस्रो महिलाहरु – स्वेतलाना सावत्सकाया र सेली राइड (अमेरिका)
135. मार्स वान – नेदरल्याण्डमा स्थापित (२०११ मा), मंगलमा सन् २०२५ सम्ममा वस्ती बसाउने लक्ष्यसहित
136. मानवीय भूगोलका जनक – फ्रेडरिक राट्जेल (जर्मनी)
137. आधुनिक भूगोलका संस्थापक – कार्ल रिकटर
138. हेरोडोटसका अनुसार ३ महादेशहरु – एसिया, युरोप र अफ्रिका
139. पृथ्वीका स्थलभाग – २९.२%
140. एसिया महादेशमा जनसंख्या – करिव ५४%
141. एसियाको क्षेक्रफल – ४,३९,९९ हजार वकिमि
142. एसियाको लम्बाइ चौडाई – ९६०० र ८६०० किमि
143. एसियाको लामो नदी – याङजे
144. स्थल खण्ड – ३०%
145. भारतमा बोलिने भाषा संख्या – ८०० भन्दा बढी
146. युरोप र एसियामा फैलिएको घाँसे मैदान – स्टेप्स
147. एसिया र उत्तर अमेरिका छुट्याउने जल संयोजक – बेरिङ
148. एसिया र अफ्रिकाबिचको सागर – लालसागर
149. विश्वको सबभन्दा गहिरो महासागरीय धसान – मरियाना ट्रेन्च (१०,,९११ मिटर गहिरो)
150. ग्रेटवालको लम्बाई – ६२०० माइल (९,९७७.९३ किमि)
151. एसिया महादेशका देशहरु संख्या – ४८ (१२ भुपरिवेष्ठित)
152. विश्वको सबभन्दा गहिरो ताल – वैकाल
153. हजारौँ हात्तीहरुको देश – लाओस
154. सबभन्दा बढी टापुहरु भएको देश – इण्डोनेसिया
155. विश्वको सबैभन्दा ठूलो हिराखानी – किम्बरखान (दक्षिण अफ्रिका)
156. अफ्रिका महादेशको बारेमा पहिलो पटक जनकारी दिने व्यक्ति – डेविड लिभिङ स्टोन
157. अफ्रिका महादेशको लम्बाइ र चौडाई – ८,००० र ७४४० किमि
158. अफ्रिकाको सबभन्दा ठूलो र सानो देश – अल्जेरिया र सेसेल्स
159. अफ्रिकाका देश संख्या – ५४ (१६ भूपरिवेष्ठित)
160. अफ्रिकाले कूल स्थलखण्डको कति प्तिशत ओगटेको – २०.४%
161. महादेशका सर्वोच्च शिखरहरु अफ्रिकाको – तान्जानयिाको किलिमाञ्जरो (५८९५)
162. उत्तर अमेरिका – अलास्काको मेकिन्ले (६१९४)
163. उत्तर अमेरिकाको सबभन्दा सानो देश – सेन्टभिसेन्ट एण्ड नेभिस
164. उत्तर अमेरिकी राष्ट्रको संख्या – २९ वटा
165. उत्तर अमेरिकाले ओगट्ने स्थलको भाग – १६.५%
166. उत्तर अमेरिकाको लम्बाई चौडाई – ७२०० र ४८०० किमि
167. विश्वको सबभन्दा पुरानो नेश्नल पार्क – एलो स्टोन नेश्नल पार्क, अमेरिका
168. विशवको ठूलो नेश्नल पार्क – उड बफेलो (क्यानडा)
169. उत्तर अमेरिकामा पैmलिएको घाँसे भूमी – प्रेयरिज
170. सबभन्दा लामो समूद्री किनारा भएको देश – क्यानडा
171. दक्षिण अमेरिकाको सबभन्दा सानो देश – ट्रिनीडाड
172. दक्षिण अमेरिकी राष्ट्रका संख्या – १५
173. दक्षिण अमेरिकी भूपरिवेष्ठित देश संख्या – २ (बोलिभिया र पाराग्वे)
174. दक्षिण अमेरिकाको लम्बाई चौडाई – ७४४२ र ५२२१ किमि
175. विश्वको सबभन्दा दक्षिणमा पर्ने शहर – पुन्टा एरिनास (चिली)
176. दक्षिण अमेरिका र अन्टार्कटिकालाई जोड्ने नहर – डेक नहर
177. दक्षिण अमेरिकाको अर्जेन्टिना क्षेत्रमा फैलिएको घाँसे मैदान – पेम्पाज
178. अन्टार्कटिका महादेशले स्थलमण्डलको ओगटेको भूभाग – ९%
179. अन्टार्कटिकामा घुसेका महासागरहरु – रोस र वेडेल
180. सन् १९५९ मा भएको अन्टार्कटिका सन्धिमा हस्ताक्षर गर्ने देश संख्या – १२
181. युरोपको खेलमैदान भनेर चिनिने देश – स्टिजरल्याण्ड
182. युरोपको लम्बाई चौडाई – ६४०० र ४८०० किमि
183. युरोपले ओगटेको क्षेत्र – ६.८%
184. युरोपमा कति देश छन्? – ५०
185. युरोपका भूपरिवेष्ठित देश – १८ वटा
186. युरोपको लामो नदी – भोल्गा
187. युरोपको न्बचमभल या तजभ धयचमि भनी चिनिने देशहरु – फ्रान्स, इटाली, स्पेन र ग्रीस
188. अष्टे«ेलियाको लम्बाई र चौडाई – ३९०० र ३१५० किमि
189. अष्टे«लिया महादेशले ओगट्ने स्थलभाग – ५.३%
190. अष्ट्रेलियको सानो देश – नाउरु
191. भौगोलिक रुपले अष्ट्रेलियाका देश संख्या – १३÷१४
192. पहिलो पटक अष्ट्रेलिया पुगी नामाकरण गर्ने व्यक्ति – जेमस कुक
193. अष्ट्रेलियाको घाँसे मैदान – डाउन्स
194. अष्ट्रेलियाको ठूलो नदी – मर्रे डार्लिङ
195. अष्ट्रेलियाको ठूलो मरुभूमी – ग्रेट भिक्टोरिया
196. समुद्र सम्बन्धी अध्ययन गर्ने शास्त्र – ओसियानोग्राफी
197. एकफेदम बराबर – १.८ मिटर
198. जमिनले घेरेको समूद्रको भाग – खाडी
199. विश्व सागर दिवस – जुन ८
200. जलभागमध्ये समूद्रले समेट्ने – ८८.९%
201. विश्वको सबैभन्दा नुनिलो पानीको ताल – भुमध्ये सागर
200. जलभागमध्ये समूद्रले समेट्ने – ८८.९%
201. विश्वको सबैभन्दा नुनिलो पानीको ताल – भुमध्ये सागर
202. प्रशान्त महासागरले पानीको ओगट्ने भाग – ४६%
203. प्रशान्त महासागरको सबभन्दा गहिरो भाग – मरियाना ट्रेन्च
204. प्रशान्त महासागरको सरदर गहिराई – ४,३०० मिटर
205. प्यासिफिक (शान्त) नाम राख्ने व्यक्ति – फर्डिनेन्ड मेगलन
206. प्रतिवर्ष प्रशान्त महासागर खुम्चिने – १ इन्च
207. आन्द्र महासागरले ओगट्ने पानीको भाग – करिव २३%
208. आन्ध्र महासागरको रहस्यमयी समूद्री क्षेत्र – बमुर्डा त्रिकोण
209. आन्ध्र महासागरको औसत गहिराई – २३०० मिटर
210. अग्लो छाल हान्ने महासागर – आन्ध्र (५० फिटसम्म)
211. आन्ध्र महासागरको सबभन्दा गहिरो भाग – पोर्टो रिको ट्रेन्च, ८६४८ मि
212. तेस्रो ठूलो हिन्द महासागरले ओट्ने पानीको भाग – २०%
213. दोस्रो गहिरो हिन्द महासागरको औसत गहिराई – ३९०० मिटर
214. हिन्द महासागरको सबभन्दा गहिरो भाग – जाभा ट्रेन्च (७४५० मिटर)
215. कुमेर ९ब्लतबचअतष्अ० महासगरले ओगट्ने जलभाग – ७%
216. कुमेरुको औसत गहिराई – २४०० मिटर
217. सुमेरु महासागरले ओगट्ने जलभाग – ४%
218. सुमेरुको औसत गहिराई – १३३० मिटर
219. समेरुको सबभन्दा गहिरो भाग – मोलीद्वीप (५६०८ मिटर)
220. उत्तरी ध्रूवको खोजी गर्ने – रवर्ट पियरी
221. दक्षिणी ध्रुवको खोजी गर्ने – एमन्डसेन
222. अन्तर्राष्ट्रिय तिथि रेखा – प्रधान मध्यान्ह रेखादेखि १८०० देहान्तरमा
223. बांगोटिंगो रेखा – प्रधानमध्यान्ह रेखा
224. ग्रीनवीचलाई आधार मानी समय निर्भारण गरिएको – सन् १८८४ नोभेम्बर १ मा
225. नेपालको प्रामाणिक समय निर्धारण गरिएको – वि.सं. २०४२।१।१
226. विश्वको समय क्षेत्र – २४ ओटा
227. एक प्रकाश वर्षमा – ९.४६×१०१२ किमि
228. १ फुट = ३०.४८ मिटर
229. १ माइल = १.६०९ मिटर
230. १ गज = ३ फिट (०.९१४ मिटर)
231. समूद्रभित्रको उच्च पर्वतमाला – कार्डिलेरा पर्वत
232. सबभन्दा ठूलो ज्वालमुखी पहाड – मौनालोआ (अमेरिका)
233. ब्रह्माण्डकै अग्लो पहाड ओलिम्पस मोन्स – मंगल ग्रहमा (२१,२२९ मिटर)
234. ग्रेड डिभाइडिङ रेञ्ज – अष्टे«लिया
235. रक्की पर्वतमाला – उत्तर अमेरिका
236. एण्डिज पर्वतमालाको लम्बाई – ७००० मिटर
237. माउन्ट के टु – ८६११
238. नंगा पर्वत – ८१२५
239. गास्रेबुम प्रथम – ८०६८
240. ब्रोडपिक प्रथम – ८०४७
241. गास्रेबुम द्वितीय – ८०३४
242. सिसापाङ्मा – ८०१३
243. अन्टार्कटिकाको सवोच्च शिखर – फ्रिटजोफ नानसेन (५७७६ मिटर)
244. अष्टे«लियाको अग्लो शिखर – २४४३ मिटर
245. एसियाको ठूलो मरुभूमी – गावी
246. मरुभूमीका दुई प्रकार – उष्ण र शीत
247. सबैभन्दा बलौटे मरुभुमी – अरेवियन
248. विश्वका पाँच ठूला मरुभुमी ः सहारा, अरेबियन, गोवी, कालाहरी र पाटागोनिया
249. भूकम्पबाट भएको धनजनको क्षति नाप्ने एकाई – मर्काली
250. वि.सं. १९९० – ८.४ रेक्टर स्केल – १६८७५ जना – संखुवासभाको चैनपुर
251. वि.सं. १८९० – ७.८ रेक्टर स्केल
252. वि.सं. १२५५ – ७.७ रेक्टर स्केल – एक तिहाई – काठमाण्डौ
253. वि.सं. २०७२ – ७.६ रेक्टर स्केल – ८ हजार – गोरखाको वारपाक
254. वि.सं. २०६८ – ६.९ रेकटर स्केल – १० जना
255. वि.सं. २०४५ – ६.५ रेक्टर स्केल – ७२१ जना – उदयपुर
256. विशवमा जवालामुखीका मूख्य क्षेत्रहरुः ३ (प्रशान्त महासागरीय, मध्य महासागरीय र अफ्रिकाको दशर घाँटी क्षेत्र)
257. ज्वालामुखकिा प्रकारः ३ (सुसुप्त, मृत र सक्रिय)
258. अग्लो सतहबाट नदी वेगले वग्दा बन्ने खाल्डो – भ्रमर छिद्र ९एयत(जयभि०
259. नदीले वगाएर ल्याएको बस्तु थुप्रिएर बन्ने तीनकुने आकारको मैदान – मुखद्वीप ९म्भतिब०
260. अफ्रिकाः नाइल – ६६९० किमि
261. द. अमेरिकाः अमेजन – ६२९६ किमि
262. उ. अमेरिकाः मिसिसिपि मिसौरी – ६२४० किमि
263. एसियाः याङसी कियाङ – ५७९७ किमि
264. युरोपः योनिसी – ४५०६ किमि
265. अष्ट्रेलियाः डार्लिङ एण्ड मर्रे – ४३५२ किमि
266. विश्वको लामो हीमनदी – बाल्टोरो हिमनदी, ६२ किमि, पाकिस्तान
267. प्रत्येक ९ मिटर उचाइमा हावाको चाप कम हुने दर – १ मिलिबार
268. १० से. तापक्रम घट्ने उचाई – १६५ मिटर
269. वायुमण्डलमा जलवाष्प हुने उचाई – ७५०० मिटर
270. वायुमण्डलमा हुने तेस्रो र चौथो ग्याँस – आर्गनः ०.९४% र कार्वनडाइअक्साइड ०.०३%
271. पृथवीमा पाइने वायुका किसिम – ३ (व्यापारिक, पश्चिमी र धु्रवीय)
272. भारत र पाकिस्तानबीचको रेखा – रेडक्लिफ लाइन
273. भारत अफगानिस्तानबिचको सिमारेखा – ड्युरेन्ड लाइन
274. पाकिस्तानद्वारा माग गरिएको – २४ प्यारालल
275. इरानको पुरानो नाम – पर्सिया
276. सेतो हात्तीको देश – थाइल्याण्ड
277. रंंगिन कपास उब्जाउने – रसिया
278. पृथ्वीको मानवीय भूमधयेरेखा – हिमालय
279. पानीमुनीको देश – नेदरल्याण्ड
280. बङ्गालको दुख – दामोदर नदी
281. सूर्यास्तको देश – ग्रेट व्रिटेन
282. हजारौँ तालको देश – फिनल्याण्ड
283. सुनौलो ऊनको देश – अष्ट्रेलिया
284. भारतको स्वीट्जरल्याण्ड – काश्मिर
285. सुनौलो रेसाको देश – पाकिस्तान
286. हराएको शहर – पेरु
287. विश्को सबभन्दा ठूलो चिडियाखाना – इनोसा रिजर्भ (अफ्रिका)
288. विश्वविद्यालय – मस्को
289. ज्वालामुखी – मनालोवा
290. खाडी – मेक्सिको
291. टापु – ग्रिनल्याण्ड
292. ताल – क्यास्पियन
293. पूmटवल मैदान – ब्राजिलको मराकाना
294. नहर – स्वेज
295. समूद्र – साउथ चाइना सी
296. हिरा – कुलिनान (वेलायत)
297. अग्लो बौद्ध स्तुप – लुम्बिनीको बौद्ध स्तुप
298. अग्लो मूर्ति – मदरल्याण्ड (अमेरिका)
299. लामो नहर – वाल्टिक
300. चन्द्रमाको गहिरो क्रेटर – नयूटन
301. विश्वको पुरानो भाषा – चिनियाँ
302. एयरलाइन्स – KLM नेदरल्याण्ड
303. दैनिक पत्रिका – Morning Post लण्डन, १७७२
304. पुरानो झण्डा – डेनमार्क
305. खेल – पोलो (इरान)
306. सबभन्दा धेरै जनसंख्या भएको शहर – टोकियो
307. प्रदूशित शहर – मेक्सिको
308. धान उत्पादन – चीन
309. गहुँ उत्पादन – फ्रान्स
310. चलचित्र भवन – रसिया
311. चिया उत्पादन – भारत
312. केरा – अष्ट्रेलिया
313. विद्युत उत्पादन – अमेरिका
314. खर्चिलो शहर – टोकियो
315. साइकल चल्ने – चीन
316. सुर्ती उत्पादन – चीन
No comments:
Post a Comment