Friday, May 27, 2016

मुक्तक

गाउमै आऊ, त्यो सहरमा भन्छौ हाहाकार छ, तिम्रो मेरो साझा सपना यहिँ साकार छ । कति खान्छौ मिनरलमा पकाको चाउचाउ, हिमनदि झैँ निर्मल, तिम्रो लागि प्यार छ ।। केडी रेम्नीसीङ, बुङ, सोलुखुम्बु ।

No comments: